बालबालिकालाई न्याय गर्ने कि ?
शिक्षाकर्मी भएर बालबालिकाहरुको भविष्य सुन्दर बनाउन लागेको दुई दशकको हाराहारीमा आइपुग्दा म स्वयं आफैलाई उनीहरुमाथि पूर्ण रुपमा न्याय गर्न नसकेको महशुस भईराखेको छ । हो हामी शिक्षका शिक्षिकाहरुका पनि आफ्नै समस्या, गुनासा, अभाव, तनाव तथा चुनौती छन् र रहिरहने पनि देखिन्छ । हामी शिक्षा क्षेत्रमा रहरले वा बाध्यताले लागेका छौंँ ? वा जागिरका लागि लागेका […]
नयाँ बर्षले हामीलाई स्वागत गर्ला त ?
हरेक अवसरलाई अर्थपूर्ण तरिकाले मनाउनु तथा त्यसको सार्थकतालाई आत्मसात गर्नसक्नु नै वास्तविक रुपमा नयाँ बर्ष तथा अन्य उत्सवहरु प्रति न्याय गरेको ठहर्छ । बर्ष भरमा हामीले नयाँ बर्ष, विभिन्न धार्मिक चाडपर्वहरु, केही आयातीत उत्सवहरु लगायत थुप्रै चाडपर्वहरु मनाउछौं । हामीले उत्सवहरु मनाउँदा त्यसको महत्व तथा गरिमालाई बुझेर सहि ढंगले मनाउन सकेमा हाम्रो जीवन सार्थक हुनुका […]
एस.ई.ई.(SEE) पश्चात कुन विषय र कस्तो +2 छान्ने
दीपक राज जोशी शिक्षाकमी यति बेला एस.ई.ई दिइसकेका विद्यार्थी र अभिभावकहरुलाई कक्षा ११ मा कुन विषय पढ्ने र पढाउने भन्ने निर्क्योल गर्न सकस परिरहेको छ । अर्कोतिर देशभरी कक्षा १२ सम्म संचालनमा रहेका ४१०५ विद्यालय मध्ये कुन बिद्यालयमा भर्ना गर्ने भन्नेमा अभिभावकहरु दुविधामा हुनुहुन्छ । दुविधा हुनु पनि स्वभाविकै हो किनकि निजि स्तरमा संचालनमा रहेका […]
कसरी हुर्काउने त बालबालिकालाई ?
हामी बुबाआमालाई बालबालिका अगाडि सबथोक आँउछ भन्ने बनाउनु परिरहेको छ तर भित्र भित्रै हामी आडम्बर, भ्रम, डर र त्रासको बाटो समातेर बालबालिकालाई आफ्नो नियन्त्रणमा राखी हुर्काउने काम कतै गरिरहेका त छैनौं ? यदि बालबालिकाको मानसिक विकासको लागि अभिभावकले दिनुपर्ने मार्ग दिन नसकेमा असन्तुलित भोजनबाट हुने कुपोषणबाट पिडित हुने बालबालिका भन्दा पनि ठुलो मानसिक दुष्चक्रमा फस्छन् […]
असल आमा बुवाका सफल छोरा छोरी
हामी सैबैले भन्ने र सुन्ने गर्छौ ‘बालबालिका इश्वरका अवतार हुन्’ । वास्तवमै बालबालिकाको निर्दोष तथा भोलापन, बाल शुलभ क्रियाकलाप गर्दा बालबालिकालाई इश्वरका अवतार भन्न अत्युत्ति हुदैन । मैले पहिलो बच्चा हुर्काउदा उ संग गरेको ब्यबहार तथा मैले गर्नुपर्ने उसप्रतिको जिम्मेवारीमा कतै धेरै चुकेको महशुस हुन्छ भने साथसाथै शिक्षाकर्मीको नाताले बिद्यार्थीसंग गरेको व्यबहारले आजभोली आफैलाई आत्मग्लानी […]
आखिर दोषि को हो त ?
प्रकाश सपुतको पछिल्लो पटक बजारमा आएको गीत सक्नेले गर नसक्ने पर ले सायद धेरै नेपालीको मनको भाका बोलेको छ । राजनितीक स्थायित्व, विकास, संबृद्धि, रोजगारी प्रत्येक नेपालीको चाहना हो तर विडम्बना थुप्रै पटक राजनितीक परिवर्तन आए पनि जनताले महशुस गर्न पाएनन् । २००७ सालको परिवर्तन, ०४६ सालको बहुदलीय व्यबस्था, संसस्त्र जनयुद्धको अन्त्य, गणतन्त्रको स्थापना सहित […]
अहिलेको आवश्यकता संस्कारी राजनीतिज्ञको
दीपक राज जोशी म कलेजमा अध्ययनरत रहदा एकजना स्ववियु सभापतिले कलेजको १४ लाख हिनामिना गरेर सम्पर्क बिहिन हुनुभयो । म स्वयं उक्त युनियनको सदस्य भएको नाताले मलाई सारै चित्त दुखेको थियो । प्रतिपक्ष विद्यार्थी संगठनको तिखो प्रहार निरन्तर खानु पर्दथ्यो । केही समय पश्चात उहाँलाई भेटेर मैले प्रश्न गरे यस्तो गलत कार्य किन गर्नुभयो भन्दा […]