Deepak

विकासका लागि पठन संस्कृति: समृद्ध नेपालको बलियो जग

— दीपक राज जोशी शिक्षाकर्मी अहिलेको नेपाली समाजमा एउटा आम गुनासो चौतर्फी सुनिन्छ— अभिभावकहरू किताब पढ्दैनन्, शिक्षकहरू विद्यार्थीलाई पढ्न अभिप्रेरित गर्दैनन्, र विद्यार्थीहरू पढ्ने कामलाई केवल परीक्षा उत्तीर्ण गर्ने र गृहकार्यको भारी बोक्ने माध्यम मात्र ठान्छन्। यो समस्या हाम्रो समाजमा यत्रतत्र सर्वत्र छ। यस विषयमा विभिन्न मञ्चहरूमा बहस र अन्तर्क्रियाहरू त भइरहेका छन्, तर ठोस […]

हामी अभिभावकले सिक्नै पर्ने हो कि ?

बिद्यार्थी कि अभिभावक कसलाई सिकाउने ? पढाउने कि सिकाउने भन्ने कुरामा पक्कै पनि हामी सिकाउने कुरामा नै जोड दिने गर्दछौं । बहुसंख्यक अभिभावक र शिक्षकहरुको एउटै गुनासो छ ः बिद्यार्थीहरु पढ्दैनन् । के नयाँ पिढिले पढ्न मन नगरेको हो त? कि समय, परिस्थिति, परिवेश फरक भएकाले पढ्ने–सिक्ने प्रक्रियामा फरक भएको हो ।  सबैजसो शिक्षाकर्मी तथा […]

सिकाई प्रक्रियामा दण्ड सजाय किन?

मानसिक तथा शारिरीक रुपमा कुनै पनि किसिमको दण्ड सजाय बालबालिकाहरुलाई दिन पाइदैन र यदि दिएको पाएमा रु ७५ हजार जरिवाना र ३ बर्ष सम्म जेल हुन सक्ने हाम्रो कानुनी व्यबस्था छ । के हाम्रा विद्यालयहरुमा यसको जानकारी आम शिक्षाकर्मीहरुमा छ त ? के चेतना भएर पनि सजाय दिनु पर्ने बाध्यता छ ? वास्तविकता के हो […]

सम्बन्ध कि सम्पर्क

आधुनिकरण र विश्वव्यापीकरण संगसंगै हामी मानव जातिले जीवनशैली, रहनसहन , सामाजीक, आर्थिक लगायतका बहुआयामिक परिवर्तनको अभ्यास गरिरहेका छौ । क्षणिक रुपमा मानवीय स्वभाव स्वार्थी, आत्मकेन्द्रीत, भौतिक सुख सुबिधा भोगी देखिएता पनि वास्तविक रुपमा मानवीय स्वभाब अलि फरक हुन्छ । मानिस भौतिक सुख सुबिधाले मात्र दिर्घकालीन रुपमा खुसी हुन सक्दैन तसर्थ सबैको भलो सोच्ने, सामाजीक, सहयोगी, […]

सकारात्मकताको प्रतिक दशैं

हरेक मानिस भित्र सकारात्मक र नकारात्मक विचार हुनु स्वभाविक हो । त्यसको सम्प्रेषण तथा प्रवाह कसरी र कुन रुपमा हुने त्यो व्यक्ति विषेश तथा समाजका अवयवहरुमा भर पर्ने कुरा हो । दशैंले पूर्व मेची देखि पश्चिम महाकाली तथा विदेशमा बसेका सम्पूर्ण नेपाली दाजुभाइलाई एउटै मालामा गाँसेको पाइन्छ । हाम्रो जस्तो विभिन्नता भएको नेपाली समाजमा दशैको […]

सफलताका लागि सोच विचार

जीवनमा उन्नती, प्रगति, नाम, दाम, सुख, शान्ती, संबृद्धि, ऐश्वर्य प्राप्त गर्ने र सफलता हाँसिल गर्ने हरेक मानिसको सपना हुन्छ तर सपनालाई विपनामा परिणत गर्नेको संख्या न्यून हुन्छ । बहुसंख्यक मानिसहरु आफ्नो भाग्यलाई, देशलाई, अरुलाई दोषारोपण गरेर आफ्नो सपना पुरा गर्न नसकेको कुरामा आत्मसन्तुष्टि लिएको देखिन्छ । तर कसैको भलो कुभलो कसैले चिताउदैमा भलो कुभलो हुने […]

सफलताका लागि विचार

जीवनमा उन्नती, प्रगति, नाम, दाम, सुख, शान्ती, संबृद्धि, ऐश्वर्य प्राप्त गर्ने र सफलता हाँसिल गर्ने हरेक मानिसको सपना हुन्छ तर सपनालाई विपनामा परिणत गर्नेको संख्या न्यून हुन्छ । बहुसंख्यक मानिसहरु आफ्नो भाग्यलाई, देशलाई, अरुलाई दोषारोपण गरेर आफ्नो सपना पुरा गर्न नसकेको कुरामा आत्मसन्तुष्टि लिएको देखिन्छ । ऐश्वर्यको कुरा गर्ने हो भने विश्वको ९० प्रतिशत धनसम्पत्ति […]

दुई दिने साप्ताहिक बिदाको अनिवार्यता 

— दीपक राज जोशी शिक्षाकर्मी समाजमा रचनात्मक दृष्टिकोण वा आफ्नो फरक परिचय बनाएर स्थापित हुनुको सट्टा, अरूको आलोचना र विरोध गरेरै चर्चामा आउन सकिन्छ भन्ने भ्रम केही मानिसमा देखिन्छ। यससँगै, हाम्रो परम्परागत र अभ्यस्त मानसिकताले नयाँ तथा नौलो अभ्यास वा थालनीलाई सहर्ष स्वीकार गर्न सक्दैन।  प्रसङ्ग हो— हप्तामा २ दिने सार्वजनिक बिदाको। यस विषयमा नेपाली […]

बा आमा बन्न सक्यौ र ?

छोरा छोरी जन्माएपछि अधिकाँश बा–आमा बन्यौं भन्ने लाग्दछ तर उनीहरुको वास्तविकता बालबालिका प्रतिको उनीहरुको ब्यबहार तथा सोचले छर्लङ पारिरहेको हुन्छ । बच्चा जन्माएर मात्र पुग्दैन, उचित पालन पोषण, असल संस्कार र राम्रो शिक्षा दिक्षाले मात्र असल बाबु आमा बन्न सकिन्छ । बाबु आमाले बच्चाको चौतर्फी विकासमा ख्याल पुर्‍याउनु पर्छ । बिद्यालयको बैठक तथा परिक्षाफल वितरणको […]

 बन्न सकिन्छ खुसी 

जीवनको उद्देश्य खुसी बन्नु होइन, पलपलमा खुसी बन्न सक्नु नै जीवनको सार्थकता हो । सायद खुसी नचाहने मान्छे कोही पनि नहोला तर खुसी कसरी प्राप्त गर्न सकिन्छ भनेर सुझबुझका साथ अगाडी बढ्ने मानिस कमै छौ होला । प्रत्येक मानिसलाई प्रभाव पार्ने दुईवटा तत्व हुन्छन्; ती हुन् आन्तरिक र वाह्य । आन्तरिक तत्व हाम्रो नियन्त्रण रहन्छ […]